World – JAPAN NEWS AND UPDATE http://gapsonlinemedia.com 日本の情報をネパール語で提供する Tue, 07 Jan 2025 22:17:26 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.1 https://i0.wp.com/gapsonlinemedia.com/wp-content/uploads/2024/11/cropped-Screen-Shot-2024-11-09-at-0.18.47-1.png?fit=32%2C32 World – JAPAN NEWS AND UPDATE http://gapsonlinemedia.com 32 32 214622703 तिब्बतमा भूकम्पले मृत्यु हुनेको संख्या १२६ पुग्यो, Nepal मा पनि असर, १३ घाइते! http://gapsonlinemedia.com/%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%25ac%25e0%25a5%258d%25e0%25a4%25ac%25e0%25a4%25a4%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25ad%25e0%25a5%2582%25e0%25a4%2595%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25aa%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%25ae%25e0%25a5%2583%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a5%2581 http://gapsonlinemedia.com/%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/#respond Tue, 07 Jan 2025 22:16:00 +0000 https://gapsonlinemedia.com/?p=9256 तिब्बतको टिंग्री जिल्लामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १२६ पुगेको छ भने १८८ जना घाइते भएका छन्। यही जनवरी ७, २०२५ मा गएको ६.८ देखि ७.१ रेक्टर स्केलको भूकम्पले १,००० भन्दा बढी घरहरु भत्काएका छन्, जसका कारण धेरै मानिसहरु भग्नावशेषमा पुरिएका छन्।

भूकम्पको असर नेपालमा पनि महसुस भएको छ, जसले गर्दा १३ जना घाइते भएका छन् र केही घरमा क्षति पुगेको छ। साथै, माउन्ट एभरेस्ट आसपासको क्षेत्रलाई पर्यटकका लागि अस्थायी रूपमा बन्द गरिएको छ।

नेपालसहित भारत, भूटान र बंगलादेशसम्म भूकम्पको झट्का महसुस गरिएको थियो।

चीन सरकारले १० करोड युआनको राहत कोष घोषणा गरेको छ भने नेपालमा पनि भूकम्प प्रभावित क्षेत्रमा सतर्कता अपनाइएको छ।

स्रोतहरू:

AP News The Times Reuters

    Featured photo source: https://www.aljazeera.com/news/2025/1/7/earthquake-hits-tibets-shigatse-city-tremors-felt-in-nepals-kathmandu

    ]]>
    http://gapsonlinemedia.com/%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/feed/ 0 9256
    चीनमा फेरि नयाँ भाइरस, भारतमा पनि देखियो संक्रमण http://gapsonlinemedia.com/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ad%e0%a4%be%e0%a4%87%e0%a4%b0%e0%a4%b8-%e0%a4%ad%e0%a4%be%e0%a4%b0/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259a%25e0%25a5%2580%25e0%25a4%25a8%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25ab%25e0%25a5%2587%25e0%25a4%25b0%25e0%25a4%25bf-%25e0%25a4%25a8%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%2581-%25e0%25a4%25ad%25e0%25a4%25be%25e0%25a4%2587%25e0%25a4%25b0%25e0%25a4%25b8-%25e0%25a4%25ad%25e0%25a4%25be%25e0%25a4%25b0 http://gapsonlinemedia.com/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ad%e0%a4%be%e0%a4%87%e0%a4%b0%e0%a4%b8-%e0%a4%ad%e0%a4%be%e0%a4%b0/#respond Mon, 06 Jan 2025 23:12:11 +0000 https://gapsonlinemedia.com/?p=9249 चीनमा हालै Human Metapneumovirus (HMPV) नामक नयाँ respiratory भाइरस फैलिरहेको छ। यस भाइरसका लक्षणहरू COVID-19 जस्तै cold, fever, नाक बन्द हुनु र घाँटीमा sore throat जस्ता समस्याहरू देखिन्छ। यो भाइरस खास गरेर २ वर्ष मुनिका बच्चाहरूमा severe रुपमा फैलिरहेको छ।

    HMPV एक पुरानो भाइरस हो, जुन २००१ मा पहिलो पटक पहिचान गरिएको थियो।यसका लक्षणहरू mild हुने सम्भावना छ, तर केही व्यक्तिहरूमा serious समस्या पनि देखिन सक्छ।यो भाइरस खास गरेर winter महिनामा फैलिने गर्छ।चीनका अस्पतालहरूमा overcrowdingemergency cases देखिएका छन्।

    भारतमा पनि HMPV का केही केस रिपोर्ट भएका छन्। बेंगलुरुमा एक ८ महिनाको बच्चीमा यस भाइरसको संक्रमण देखिएको छ।नेपालमा पनि यसको फैलावटको जोखिम छ, र स्वास्थ्य विशेषज्ञहरूले सतर्क रहनको लागि सल्लाह दिएका छन्।

    source:

    सुरक्षा उपायहरू:

    • Hand washing, Mask wearing, र Avoiding crowded places जस्ता उपायहरू अपनाउनु अत्यन्त महत्त्वपूर्ण छ।

    source: Nagarik news

    Feature image source:https://shorturl.at/30910

    ]]>
    http://gapsonlinemedia.com/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ad%e0%a4%be%e0%a4%87%e0%a4%b0%e0%a4%b8-%e0%a4%ad%e0%a4%be%e0%a4%b0/feed/ 0 9249